Tuesday 7th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तीतोपाटी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले आयोजना र अलमुजैनी एक्सचेन्ज कुवेतको प्रायोजनमा अन्तर नेपाली भलिबल प्रतियोगिता सम्पन्न भएको छ भने प्रतियोगितामा लुम्बिनी समाज नेपाल, कुवेतले नमस्ते नेपाली रेस्टुरेन्ट परिवारलाई हराउदै उपाधी जितेको छ । कुवेतको मंगाफ स्थित फाहाहिल स्पोर्टस क्लबमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी समाज र…

Image

(१) आयो है आयो संसारै छायो (२) माघको मास बनाई खास (३) संक्रान्ति शुभ रमाई खुब (४) पाल्पामा झट नदीको तट (५) राम्दीमा जाउँ नुहाई आउँ (६) संक्रान्ति पर्व राखेर गर्व (७) संक्रान्ति मेला रिडिमा भेला (८) सबै हो जाने तरूल खाने (९) जुनेली गन्दै तरूल खन्दै (१०) मेलामा जाने…

Image

तीतोपाटी - कुवेतमा कोरोना संक्रमण बढे सँगै नेपाली कार्यक्रमहरू स्थगित हुने भएका छन् । कुवेत सरकारले कोरोना संक्रमण बढे पछि भेला जम्मा हुने प्रकृतिका कुनै पनि गतिविधि गर्न रोक लगाए पछि कुवेतमा कृयाहिल संघ संस्थाका समुदाय केन्द्रीत सार्वजनिक कार्यक्रमहरू गर्न असहज भएको हो । यसै विच नुवाकोट धादिङ रसुवा समाज…

Image

लघुकथा सम्बद्ध परिचय नाम ः डा.पुष्करराज भट्ट जन्ममिति ः २०३२ असार ४ गते बुधवार आमाबुवा ः राधिकादेवी भट्ट÷ स्व.गोपालदत्त भट्ट जन्मस्थान ः दशरथ चन्द नगरपालिका ५, कुमाली (बैतडी) शैक्षिक योग्यता ः नेपाली विषयमा एमए, एमफिल एवम् विद्यावारिधि विद्यावारिधिको विषय ः नेपाली लघुकथामा युगचेतना (२०७३) नेपाली लघुकथामा प्रथम दर्शनाचार्य (एम.फिल.), प्रथम…

Image

तीतोपाटी - कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै चार जनासँग ४० लाख रुपैयाँ ठगी गर्ने दुई ट्राभल्स व्यवसायी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई पक्राउ…

Image

तीतोपाटी, काठमाडौं - कोरोना र यसको नयाँ भेरिएन्ट ओमिक्रोनका संक्रमितको संख्या बढे पछि कतारले नेपाल सहित ५७ देशलाइ रातो सूचीमा राखेको छ । कतारको जनस्वास्थ्य मन्त्रालयले नेपाल लगायत भारत, इजिप्ट, बंगलादेश, बोत्सवाना, लेसोथो, नामिबिया, पाकिस्तान र जिम्बाब्वेलाइ असाधारण रातो सूचीमा राखेको छ । त्यसै गरि टर्की, बेलायत र संयुक्त राज्य…

Image

तीतोपाटी, काठमाडौं - कुवेतको श्रम बजारमा सन २०२१ भित्र केही अस्वभाविक परिवर्तन देखिएका छन् । कोरोना संक्रमणका कारण आर्थिक क्षेत्रमा ठूलो असर परेको र यो वर्ष मात्र कुवेतमा रहेका आप्रवासी मध्ये २ लाख ५७ हजारले सधैंका लागि कुवेत छोडेको बताइएको छ । जनशक्तिका लागि सार्वजनिक प्राधिकरण (पाम)को प्रतिवेदन अनुसार यो…

Image

उत्तर कोरियाले यस हप्ता एक 'हाइपरसोनिक क्षेप्यास्त्र' परीक्षण गरेको छ । कोरयाको केन्द्रीय समाचार एजेन्सी (KCNA) का अनुसार यस क्षेप्यास्त्रले लक्ष्यमा प्रहार गर्न सफलता प्राप्त गरेको जनाउँदै दोश्रो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण पनि सफल भएको जनाइएको छ । उत्तर कोरियाले यस अघि गत सेप्टेम्बरमा पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको सफलतापूर्वक परिक्षण गरेको थियो…

Image

तीतोपाटी - कुवेतमा पछिल्लो २४ घण्टामा २२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतमा दैनिक संक्रमित भेटिएको यो संख्या कोरोना महामारी शुरू भए यताकै सबै भन्दा बढि हो । कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन देखिए यता पछिल्लो पटक विश्वभर नै दैनिक रूपमा धेरै सक्रमितहरू पुष्टि भइरहेका बेला कुवेतमा दैनिक…

Image

चीनले निर्माण गरेको चीनकै सबैभन्दा लामो पानी मुनीको सुरुङ राजमार्ग सवारी साधनका लागि खुला भएको छ । १०.७९ किलोमीटर लामो ताइहु सुरुङ पूर्वी चीनको जियाङसु प्रान्तको लेक ताइहुमा फैलिएको छ । यो क्षेत्र सांघाईबाट ५० किलोमीटर पूर्वमा रहेको छ । चीनले ४ वर्ष अघि निर्माण गरे पनि अहिलेसम्म राजमार्गको रूपमा…