Sunday 5th April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी- पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी…

Image

तितोपाटी- साउदी अरबमा इलाम चुलाचुलीका गजेन्द्र काफ्ले कम्पनी छाडेर भाग्दा समस्या परे । १४ महिनाअघि रोजगारीका क्रममा साउदी पुगेका उनी एक भारतीय नागरिकको लैहलैहमा लागेर धेरै कमाउने प्रलोभनमा परी कम्पनी छाडेर हिँड्दा समस्यामा परेका हुन् । साउदीको राजधानी रियाद शहरमा कफी सप्लाई कम्पनीमा कार्यरत काफ्लेलाई त्यही भिसा ब्रोकरको काम गरिरहेका…

Image

स्रष्टा परिचय नाम :मन गहिरे आमा: स्व . अम्बिका देवी काफ्ले बुवा- स्व. लोक प्रसाद काफ्ले जन्मस्थान:तानसेन,पाल्पा - ४ ठेगान:तानसेन ,पाल्पा - ४ प्रदेश नम्बर - ५ योग्यता : एम.ए, एम .एड. प्रकाशित कृति : मनका कथा २०७०( कथा सङ्ग्रह ) परिभाषित समय कविता सङ्ग्रह २०७३ पेशा : शिक्षण /…

Image

तीतोपाटी - अनलाइन मुद्रा (भर्चुअल करेन्सी) ‘क्रिप्टोकरेन्सी’ लगायत नेटवर्क मार्केटिङको कारोबार विदेशमा रहेका नेपालीले पनि गर्न नपाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले भनेको छ, ‘नेपालभित्र रहेका नेपाली वा विदेशी नागरिकले यसको कारोबार गरेमा प्रहरीले पक्राउ गरी मुद्रा जफत र कारबाही गर्दै आएको छ ।’ तर, अबदेखि विदेशमा बस्ने…

Image

ताराप्रसाद चापागाईं, काठमाडाैं - टुक्का साहित्य समाजकाे नियमित अभ्यासकाे सिलसिलामा तस्बिरमा आधारित टुक्का अभ्यास सम्पन्न भएकाे छ । अभ्यासमा टुक्का अभियन्ता इन्दिरा देवकाेटाले प्रशिक्षककाे भूमिका निभाउनु भएकाे थियाे । उहाँले एक महिलालाई भुईँमा लडाएर माथिबाट थिचेकाे महिला हिँसाकाे तस्बिर राखेर त्यसैकाे आधारमा टुक्का सिर्जना गर्न आव्हान गर्नु भएकाे थियाे ।…

Image

काठमाडौं । नुवाकोट समाज दक्षिण कोरियाद्वारा नुवाकोट जिल्लालाई सहयोग पुग्ने गरी मदानपुर युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । करिब रु ११ लाख मूल्य परेको ( करकट्टी कटाएर) एम्बुलेन्स खरिदका लागी नुवाकोट समाज दक्षिण कोरियाले करिब छ लाख सहयोग गरेको थियो । बाकी पैसा भने मदानपुर युवा क्लवले व्यवस्थापन गरेको…

Image

नारायण कोइराला - चन्द्रागिरि साहित्य प्रतिष्ठानको ८७ औं मुक्तक विशेष श्रृङ्खला यहि १२ माघ २०७८ बुधबारको दिन भव्य रूपमा सम्पन्न भएको छ । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा, वरिष्ठ साहित्यकार डा.देवी पन्थीको प्रमुख आतिथ्यमा, कलानिधि दाहालको विशिष्ट आतिथ्यतामा अनी सुधा बास्कोटा ढकालको कुशल उद्घोषणमा ८७ औं मुक्तक…

Image

तीतोपाटी, काठमाडाैं - ग्रिस जाने क्रममा सवारी साधन दुर्घटनामा परी ज्यान गुमाएका २ नेपालीको शव काठमाडौं ल्याइएको छ । मंसिरको पहिलो साता टर्कीबाट गैरकानूनी रुपमा युरोप प्रवेश गर्ने क्रममा ग्रीसको सीमा नजिकै गाडी दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको थियो । नेपाल सरकारको श्रमिक कल्याणकारी कोषबाट गौरीगंगा नगरपालिका–४ कैलालीका…

Image

युद्धग्रस्त अफगानिस्तानमा भारी हिमपातका कारण कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन् । प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा अत्यधिक हिमपात भएको जानकारी दिएको छ । मन्त्रालयका अधिकारीका अनुसार पछिल्ला २० दिनमा हिमपातका कारण २ हजारभन्दा बढी घरमा क्षति पुगेको छ । मन्त्रालयका अधिकारीहरूका…

Image

काठमाडौँ - गैर आवासीय नेपाली संघद्वारा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि सम्बन्धी विवाद समाधान गर्न गठित उच्चस्तरीय समितिले फेब्रुअरी ५ भित्र डेलिगेट्स सूची तयार गर्ने भएको छ। यस अघि गत १५ जनवरीमा बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले २६ जनवरी भित्र डेलिगेट्स समस्या सुल्झाउन समितिलाई भनेको थियो।…