Wednesday 1st April 2026
आनन्द आचार्यको लेखहरु
Image

तितोपाटी-धनकुटा सेवा समाज कुबेतले आउँदो शुक्रबार फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । अप्रिल १ तारिख शुक्रबार अन्तर  नेपाली फुटबल प्रतियोगिता  फाहाहिल स्थित सुक सबा फुटबल मैदानमा सञ्चालन हुने समाजले जानकारी गराएको छ  । कुवेतमा फुटबल खेलमा  क्रियाशील रहदै  बिभिन्न ९ वटा फुटबल टीमले प्रतियोगितामा भाग लिने भएका छन ।…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा तीन जनाको नाम घोषणा भएको छ । आइतबार सम्पन्न १० औं विश्व सम्मेलनबाट बद्री केसी, रवीना थापा र कुल आचार्य अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । घोषणासभामा निवर्तमान अध्यक्ष कुमार पन्तले निर्वाचित तीनै जना अध्यक्ष कार्यकारी भएको बताए । उनका अनुसार पहिलो बैठकको…

Image

बन्दना घिमिरे - लघुकथाकार बिष्णु प्रसाद उप्रेतीद्वारा हाम्रो लघुकथा पाठशालामा प्रेषित लघुकथा ’तीन रोटी’ पढेपछि मेरो मनमा आएका भावनाहरुलाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्ने जमर्को गरेकी छु । लघुकथाकार विष्णुप्रसाद उप्रेतीको जन्म निगुरादिन-०९ ,आठराई, ताप्लेजुङमा माता भागिरथा र पिता गोबिन्द उप्रेतीका सुपुत्रको रुपमा २०१०/१२/१५ गते भएको हो। उहाँको स्थाई…

Image

नाम: लता केसी जन्म मिति तथा जन्मस्थान: २०१६- ७- ६ भोजपुर , दावा बुबा - लक्ष्मीबहादुर खडका क्षत्री आमा - जान्दवीदेबी खडका क्षत्री स्थायी/ अस्थायी ठेगाना - तीनकुने , काठमाडौं -३२ शिक्षा : बिए पहिलो रचना ( कथा ) अन्तर्द्वन्द कलेजको वार्षिक मुखपत्र `प्रकास´ मा ३९ तिर प्रकासित । पहिलो…

Image

पञ्चाङ्ग ०१ सम्पूर्णमा विन्ती भाउ बिसाउदाको आग्रह, समर्पण गर्न भन्दै रिसाउदाको आग्रह, सम्पन्न भरिपूर्ण भएर के भयोर साथि, सधैछ पीडा गरिबी पिसाउदाको आग्रह , अब कसैलाई माफी घिसाउदाको आग्रह। ०२ अर्थ लगाउन गाह्रो भयो गरीबको हाल देखेर खुशीको दिन आउँछ रमाउछन् नयाँ साल देखेर अञ्जुली भरि फुलको माला साथमा लिएर…

Image

💐झर💐 झरना -१० शीर्षक :-🌺माया🌺 १. तिम्रो माया खोज्न सकिन हृदयमा रोज्न सकिन । २. नजानु अन्त डुली काम गरौ अनुशासन नभुली । ३. नपुर्‍याउनु अनेकध्यान नजर पक्कै बन्नेछ मीठो झर। ४. जीवनको सार तिम्रो माया अपार । ५. तिम्रो माया घाम छायाँ ६. अति माया तिम्रो खती नहोस् हाम्रो।…

Image

डा. हरिमोहन पोख्रेल, कोहिमा /साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (SAPO )द्वारा नागालैंड र मणिपुरको सीमा बीचमा अनिश्चितकालीन बन्दको घोषणा गरेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार सापोले मणिपुर सरकार द्वारा नागालैंडको सीमावर्ती क्षेत्रमा सैनिक दस्ता नहटाएको र अन्य कतिपय विषयमा पनि सरकारले आफ्नो खुशी -खुशी कार्य गरेकोले गर्दा अनिश्चितकालीन…

Image

गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान, राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्। गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति…

Image

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने निश्चित बनेको हो । शनिबारदेखि ललितपुस्थित होटल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित…

Image

चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। शनिबार साँझ बालुवाटारमा आयोजित एक कार्यक्रममा चीनका विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्रीमार्फत् विमानस्थलको चाबी नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्। चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले…