१ सुन्दर गाउँ समाज । नभए केही अभाव । निस्तेज लागु पदार्थ, हाम्रो सामर्थ्य ! २ रक्सीले जान्छ जवानी । गर्दछ हानी नोक्सानी । छोडौँ लौ बिँडी चुरोट, गरौँ अठोट ! ३ मनमा मिठो सपना । पृथक भयो विपना । लागुको माया जालले, लग्यो कालले । ४ फैलाऊ जन चेतना…
डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्य सरकारले असमको विभिन्न जग्गामा बाढबाट पीडित भएका मानिसहरूलाई सहायतार्थ एक करोड राशि बराबरको खाद्य सामाग्री पठाएको छ । मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार अनुसार हिजो राज्यका मुख्यमन्त्री एन बिरेनले खाद्य सामाग्रीले भरिएको बसलाई झण्डा उठाएर प्रस्थान गराएका हुन् । राहत पठाउने क्रममा बोल्दै उनले भने…
"पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार" =================== समापञ्चाङ्ग १ जनताको जायज नै माग हुनुपर्छ विकास गर्नलाई त घाग हुनुपर्छ उत्तर-दक्षिण मिलाउन नेता हुनु परिपक्व नेता भैइ खाग हुनुपर्छ तिष्ण बुद्धि चलाखमा काग हुनुपर्छ । स्वच्छ छबि नलागेको दाग हुनुपर्छ सुन्दर संगीत जस्तै राग हुनुपर्छ सोझा जनतालाई धोका कैले…
तोयानाथ उपेक्षित, ब्रमाण्ड विशाल छ र यसको फैलावट निरन्तर जारी छ भन्ने बैज्ञानिकको भनाई त पटक पटक सुन्दै र पढदै आएको कुरा हो तर अहिले आएर हव्वल टेलिस्कोपको सहाराबाट ३६ वटा ग्यालेक्सी अर्थात आकाश गंगाका तस्विर सार्वजनिक भएका छन । बैज्ञानिकहरुले गरेको ४० वर्षको अध्यायनले केही कुरा स्पष्ट गरेका छन…
मुक्तककार तथा लघुकथा लेखक राजन सिलवालको लघुकथा कृति " बाको कोट"को आज राजधानीस्थित केन्द्रीय तथ्याङ्क विभागको सभाहलमा एक भव्य र सभ्य कार्यक्रमका बिच लोकार्पण भयो । कवि, लेखक तथा नेपाल सरकारका सचिव श्री श्यामकुमार भट्टराई (प्रमुख अतिथि), वरिष्ठ साहित्यकार महेश प्रसाईँ (अतिथि), त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभागका प्राध्यापक डा. भरतकुमार…
नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ कुवेत गठन भएको १२ वर्ष पुरा भएको अवसरमा महासंघ कुवेत शाखाले हिजो २४ जुन २०२२ का दिन रकुवेत स्थित सैन्ट्रल ब्लड बैंक, जाब्रियामा जुन २४ शुक्रवारको दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । पत्रकार महासंघ वैदेशिक…
सुशिल बस्याल 'राष्ट्रप्रेमी' - ब्यक्ति घरमा बसेर समाजका हरेक गतिबिधि विकास र सुशासनको लागि खबरदारी गर्न सक्छ ।सामाजिक सञ्जाल प्रयोग नगर्ने मान्छे भेटिदैन । सञ्जालले गर्दा युगान्तकारी परिवर्तनको सम्भावना बढेको अनुभुति आम सर्वसाधारणलाई भएको छ । कम खर्च गरेर मानिसलाई सूचना र जानकारी दिने माध्यम बनेको छ सामाजिक सञ्जाल ।…
बि.आर. उप्रेती - दशकौं अघि देखिको प्रस्तावित निजगढ नामबाट निर्माण गरिने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाल निर्माणाधीन कार्य प्रारम्भिक अवस्थामा रहेको सर्वविदितै होला । प्रथमतः उक्त विमानस्थल निजगढ नगरपालिका र कोहल्बी नगरपालिकाको थोरै भू भागमा पर्ने भएतापनि यो जमीन भित्र लगभग १२/१३ सय घर धुरी ६/७ हजार जनताहरु पचासौं वर्ष देखि…
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १५ जुलाई २०२२ शुक्रबारका दिन २०९ औं भानु जयन्ती तथा साहित्य रचना वाचन कार्यक्रम गर्ने भएको छ । अनेसास कुवेत च्याप्टरको हिजो २४ जुन २०२२ का दिन फाहाहिल स्थित ए वान रेष्टुरेन्टमा समाजका अध्यक्ष प्रबिण आचार्यको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।…
१. हाम्रो हिमाल आफ्नो देश रीतिरिवाज आफ्नै भेश । २. आफ्नै पुर्खा गौरवता हाम्रो देश शालीनता । ३. हाम्रो देश यो विशाल आफ्नै देशको हिमाल । ४. हराभरा देश हाम्रो आफ्नै देश हुन्छ राम्रो । ५. देशमा शत्रु नपसुन् जनता रुँदै नबसुन् । ✍️ बेदु न्यौपाने काठमाडौँ
![]()