Thursday 6th November 2025

सृजनशिल युवा समाज नेपाल-कुवेतले नेपालमा सम्मान कार्यक्रम गर्दै


तीतोपाटी डट कम-सृजनशिल युवा समाज नेपाल-कुवेतले नयाँ अंग्रेजी बर्ष सन २०१९को अबसर पारेर नेपालमा राष्ट्रसेबी तथा समाजसेबी ब्यक्तित्वहरुलाई सम्मान अनि समाजमा भैरहेको बिकृती,बिसङ्गति जस्तो कार्यलाई अन्त्य गर्नको निमित्त अन्तर्कृया कार्यक्रम गर्ने भएको छ।

आयोजक संस्था सृजनशिल युवा समाज नेपाल-कुवेतका अध्यक्ष पुष्कर सिंह धमी नेपाल छुट्टी गएको समय मिलाएर काठमान्डौमा माननिय गृहमन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम गरिने भएको हो।

स्वदेश देखि प्रबास सम्म एकता गरौ,सामाजिक कार्यमा समुहिक प्रतिबद्धता गरौ भन्ने मुल नाराको साथ स्थापित सृजनशिल युवा समाज प्रबास कुवेतबाट स्थापित यो संस्थाले नेपाल लगाएत अन्य देशहरुमा समेत शाखा बिस्तार गरिसकेको छ। प्रबास वा स्वदेशमा दु:खमा परेका,आपत बिपतमा परेका तथा अनाथ,पिछडिएका बर्गहरुलाई साथ,सहयोग,उद्दार लगाएत सामाजिक अभियानहरु सन्चालन गर्दै आईरहेको छ।

सम्पर्क तथा सहभागीताको लागि:-
बिश्व राम तिमिल्सिना:-९८६१०८२९६५
पुष्कर सिह धामि(अध्यक्ष):-९८०३३६५३६६
कार्यक्रम हुने मिति:-२०७५,पौष-२१ गते शनिबार(जनावरी-५,२०१९)
स्थान:-नवदुर्गा पार्टी प्यालेस,काठमाण्डौ
समय:- बिहान ठिक ११ बजे


सम्बन्धित शीर्षकहरु

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १० पार्टी/समूहबीच एकता घोषणा भएको छ । बुधबार (कात्तिक १९) भृकुटीमण्डपमा एक कार्यक्रम…

प्रतिकृयाहरू
...