Monday 24th August 2026

कुवेतमा नेपाली चेलीको चित्कार सात महिनाको पेट बोकाएर केटा फरार


तीतोपाटी- सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् । कास्की , बिराटौ नगरपालिका , १  रातोपहिरा स्थाई घर भयकी रुपा नेपाली ४ बर्ष पहिला कुवेतमा घरेलु कामदारको रुपमा आएकी थिईन 

कुवेत आएको १  बर्ष मै आफुले कमगर्ने घरबाट भागेर बाहिर अबैधानिक रुपमा काम गर्दै आएको र बिगत १७ महिना देखी तनहु आबु खैरेनी घर भएका गोपाल गुरुङ संग सँगै बस्दै आईरहेको रुपा बताउछिन् । हाल आएर एक महिना देखी गोपाल गुरुङ सम्पर्कमा नआए पछी आफु कुवेतमा अलपत्र परेको र खाना बस्न सम्म समस्या भयको भन्दै कुवेतका संघ – सँस्था , राजदुतवास लाई सहायोगको लागी अनुरोध गरेकी छन्   साभार-निरेम प्रोडक्सन


सम्बन्धित शीर्षकहरु

मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) मा सूचीकृत २५ नेपाली म्यानपावर कम्पनीले आफ्नो नाम प्रणालीबाट हटाउने भएका छन्। युवा,…

बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या घटनाले देशभर शोक र आक्रोश फैलाएको छ। बालिका हराएको…

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

प्रतिकृयाहरू
...