Tuesday 6th October 2026

PSG ले लगातार दोश्रो पटक UEFA च्याम्पियन्स लिग जित्यो


PSGले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लगातार दोस्रो पटक UEFA Europa League च्याम्पियन्स लिग जित्यो। निर्धारित र अतिरिक्त समय १–१ मा सकिएपछि निर्णय पेनाल्टीबाट भएको हो। आर्सनलका एजे र गाब्रियलले पेनाल्टी मिस गरे।
खेलको सुरुमा काइ हाभर्ट्जले आर्सनललाई अग्रता दिलाए पनि दोस्रो हाफमा डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गोल गरे। आर्सनलले राम्रो रक्षा खेले पनि अतिरिक्त समयमा PSG हाबी भयो।
लुइस एन्रिकेको PSG च्याम्पियन्स लिगमा लगातार दुई वर्ष जित्ने रियल म्याड्रिडपछि दोस्रो टोली बन्यो। अन्ततः पेनाल्टीमा आर्सनलले गल्ती गरेपछि PSGले उपाधि जित्न सफल भयो।


सम्बन्धित शीर्षकहरु

5 रियाद, ६ अक्टोबर २०२६। साउदी अरब, टर्की र पाकिस्तानबीच अगस्टमा भएको मक्का संयुक्त रक्षा सम्झौता अब पहिलोपटक प्रत्यक्ष सुरक्षा…

कुवेत सरकारले च्यारिटी तथा परोपकारी संस्थाहरूलाई आफ्नो सहयोग र आम्दानीको ठूलो हिस्सा देशभित्रै सामाजिक आवश्यकता पूरा गर्न केन्द्रित गर्न आग्रह…

भारतको सर्वोच्च अदालतले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको कार्यशैलीविरुद्ध दायर याचिकामाथि सुनुवाइ सुरु गरेको छ। याचिकामा विशेष अनुसन्धान टोली (एसआईटी)…

प्रतिकृयाहरू
...