Friday 30th October 2026

नेपाली जन सम्पर्क समिति कुवेतको चौथो अधिवेसन जुन २१ मा


कुवेत/नेपाली जन सम्पर्क समिति कुवेतले मे २४ तारिकमा गर्ने भएको चौथो अधिवेसनको मिति सरेको जनाएको छ । समितिको  हिजो सम्पन्न बैठकले केन्द्रिय प्रतिनिधिको उपस्थितिमा अधिवेसन गर्ने निर्णय गरेको हो । अधिवेसन समारोह सफल बनाउन तिन सदस्सिय संयोजक समिति समेत गठन गरेको छ । जसमा संयोजक प्रदिप कार्की सह-संयोजक – मदन पनेरु र सदस्य – जिवन निरौला रहेका छन ।

विशेष कारणवस अधिवेसन मिति सार्नु परेको जनाउदै महामन्त्रि केशर घंलान तामाङले राष्ट्रियता लोकतन्त्र र समाजवादमा आस्था राख्ने नेपाली काग्रेस निकट कुवेत वासी नेपालीहरुलाई ने .ज.स को संपर्कमा आउन सार्वजनिक आह्वान समेत गरेका छन ।

थप जानकारी :
स्थान: शेफ नौशाद समारोह हल, फर्वानिया
मिति: जुन-२१, २०२४
समय: बिहान ११ बजे


सम्बन्धित शीर्षकहरु

नेपाल सरकारले PHP प्रणालीमा देखिएको गम्भीर साइबर सुरक्षा कमजोरी समाधान गरी ९३० वटा सरकारी वेबसाइट पुनः सञ्चालनमा आएको दाबी गरेको…

इजरायलको आमनिर्वाचनको अन्तिम नतिजाले कुनै पनि राजनीतिक पक्षलाई स्पष्ट बहुमत नदिएपछि सरकार गठनको प्रक्रिया जटिल बनेको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको…

इजरायलको संसदीय निर्वाचनको नतिजा अझै अन्तिम रूपमा सार्वजनिक हुन बाँकी रहेका बेला कतारले इजरायली निर्वाचनमा हस्तक्षेप गरेको आरोपलाई अस्वीकार गरेको…

प्रतिकृयाहरू
...