Thursday 18th December 2025

नेपाललाई चौथो सफलता, सन्दीपले लिए विकेट



एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानको चौथो विकेट लिएको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा पाकिस्तानका आघा सलमान ५ रन बनाएर आउट भए । उनी सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलको हातबाट क्याच भए ।

टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले स्कोर २८ ओभरमा ४ विकेटको क्षतिमा १२५ रन बनाएको छ । पाकिस्तानका कप्तान बाबर आजमले ४९ रन बनाएर खेलिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...