Wednesday 23rd September 2026

सबैको मुखमा झुण्डिएको गित “मन बिनाको धन ठुलो कि धन बिनाको मन?”


तितोपाटी – “मन बिनाको धन ठुलो कि धन बिनाको मन” बोलको गीत गाएर सबैको मन मुटुमा बस्न सफल बाल गायक अशोक दर्जीको पहिलो म्युजिक भिडियो यतिखेर युटुबमार्फत विश्व भरका नेपालीहरूका मुख मुखमा झुण्डिएको छ ।

अशोक दर्जी र टंक बुढाथोकीको स्वरमा रेकर्ड गरिएको उक्त गीतका लागि टंक बुढाथोकीले निकै मेहनत गरेको देखिन्छ । सबैको मन रूवाउन सफल उक्त गीत टंक बुढाथोकीको अाफ्नै स्टुडियो(स्टुडियो ९) मा रेकर्ड गरिएको हो ।

वि राज नेपालको शब्द रचना तथा टंक बुढाथोकीको संगीत संयोजन रहेको उक्त गीतको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन स्वयं टंक बुढाथोकीको हो भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...