Thursday 18th September 2025

“कसरी कसरी कसरी” युटुबमा भाइरल


टंक बुढाथोकीको म्युजिक भिडियो “कसरी कसरी कसरी” यतिबेला युटुबमा भाइरल भइरहेको छ ।

टंक बुढाथोकी र मेलिना रार्इको सुमधुर स्वर र टंक बुढाथोकीको अाफ्नै शब्द तथा संगीतमा सजिएको यो गीत बिकाश ज्ञवालीले सम्पादन गरेका हुन ।

सुनिल क्षेत्रीको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियो टंक केसिले छायंकन गरेका हुन ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर/ कुवेत - नेपालको इतिहासमा भदाै २३ र २४ गतेलाई अब लामो समयसम्म स्मरण गरिनेछ। देशको विभिन्न भागमा…

तितोपाटी- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले मुलुकको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि विभिन्न…

तितिपाटी- २०८२ साल दशैं टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास…

प्रतिकृयाहरू
...