Thursday 18th December 2025

मिसन अस्पताल पाल्पाले वीमा मार्फत हुने स्वास्थ्योपचार सेवा बन्द गर्ने


नारायण कोइराला – मिसन अस्पताल पाल्पाले वीमा मार्फत हुने स्वास्थ्योपचार सेवा बन्द गर्ने जनाएको छ ।

पाल्पाको तानसेनमा रहेको यूनाइटेड मिशन अस्पतालले एक सूचना जारी गरि वीमा मार्फत हुने स्वास्थ उपचार बन्दगर्ने जनाएको हो । पहिला देखि नै प्रभासमा रहेको लुम्बिनी मेडिकल कलेजमा पनि वीमा पूर्ण रूपमा बन्द रहेको छ।यस्तो अबस्थामा वीमा रकम बुझाएर पनि सेवा लिन नपाइने अवस्था सृजना भएको छ।यसको जिम्बेवार को भन्ने प्रश्न उठेको छ।

यूनाइटेड मिशन अस्पतालले जारी गरेको सूचना यस्तो छः


सम्बन्धित शीर्षकहरु

सिरियाली सरकारले मंगलबार आफ्नो सेनाले ISIS सँग सम्बन्धित सेलको नेतालाई मारेको र गत हप्ता सुरक्षाकर्मीमाथि भएको घातक आक्रमणमा संलग्न रहेको…

नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने पक्का भएको छ । महाधिवेशनको निर्वाचन…

तीतोपाटी – जन जागृति युवा समाज कुवेतले सवारी दुर्घटनाबाट गम्भीर घाइते भएका समाजका कृयाशिल सदस्य लाल बहादुर तामाङलाइ १ लाख…

प्रतिकृयाहरू
...