Thursday 20th August 2026

मणिपूरको अक्सिजन व्यवस्थापन टिमद्वारा मणिपुर सरकारलाइ सहयोग राशी दान


डा हरिमोहन पोखरेल – कोहिमा /मणिपूर अक्सिजन म्यानेजमेन्ट टिमले राज्यको चिफ मिनिस्टर रिलिफ फनमा एकलाख सहयोग राशी दान गरेको छ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार सो राशी उनीहरुले मुख्यमन्त्रीलाई हस्तान्तरण गरे ।

सानो समारोहमा बोल्दै मुख्यमन्त्रीले भने कि योजना राशीको प्रयोग आपत्कालको समयमा गरिने छ साथै उनलेे दाताहरुलाइ धन्यवाद पनि दिए।
—-
कोहिमा नागाल्याण्ड भारत ।।


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) र इरानबीच नयाँ विवाद उत्पन्न भएपछि मध्यपूर्वमा तनाव थप बढेको छ। बुधबार बिहान, अगस्ट १९, इरानी…

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

प्रतिकृयाहरू
...