Thursday 22nd October 2026

कुवेतमा मदिरा सहित २ नेपाली र ३ भारतीय पक्रराउ


तितोपाटी- कुवेतको जाबरियास्थित नेपाली र भारतीय नागरिकद्वारा सञ्चालित मदिरा कारखाना सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जाबरियाको अनुसन्धान तथा आपराधिक सुरक्षा विभागले घरेलु मदिरा उत्पादन गर्ने ठाउँमा छापा मारी दुई महिला र तीन पुरुष सहित ५ जनालाई पक्राउ गरेको अरब टाईम्सले जनाएको छ।

उक्त पक्राउ परेका अपराधीहरुले कुवेतका विभिन्न क्षेत्रहरुमा बिक्री गर्नको लागी बनाएको ठुलो संख्यामा मदिराको बोतल र घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने सामग्री बरामद सहित एकै स्थानमा ती पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका हरुलाई आवश्यक कारबाहीका लागी सम्बन्धित निकायमा पठाइएको छ।


सम्बन्धित शीर्षकहरु

गाजा युद्ध, क्षेत्रीय सुरक्षा चुनौती र राजनीतिक विवादका बीच इजरायलमा अक्टोबर २७ मा आम निर्वाचन हुँदैछ। यस निर्वाचनबाट १२० सदस्यीय…

आज बडा दशैंको मुख्य दिन विजयादशमीका अवसरमा देशभर मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु भएको छ।…

काठमाडौं, कात्तिक ५। टर्कीले साउदी अरब र पाकिस्तानसँग गरेको त्रिपक्षीय रक्षा सम्झौतालाई अनुमोदनका लागि संसद्मा पेस गरेको छ। सन् २०२६…

प्रतिकृयाहरू
...