Wednesday 10th December 2025

कुवेतको महाबुलाबाट अनैतिक कार्यमा संघलग्न नौ जना पक्राउ


तितोपाटी- सामाजिक सञ्जालमा आफ्नो तस्बिर देखाएर अनैतिक क्रियाक्लापमा संघलग्न विभिन्न देशका ९ जनालाई महाबुलाबाट कुवेत प्रहरीले पक्राउ गरेको छ।

कुवेत प्रहरी महाबुलाको विशेष टोलीले, महाबुलाको विभिन्न क्षेत्रबाट सामाजिक सञ्जालमा साइबरसेक्स चलाएको आरोपमा पक्राउ गरेको हो ।

सुरक्षा अभियानको क्रममा, पक्राउ परेका नौ जनालाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।


सम्बन्धित शीर्षकहरु

हबल अन्तरिक्ष दूरबीनले (Hubble Space Telescope) हाम्रो सौर्यमण्डलमा देखिएको तेस्रो अन्तरतारकीय आगन्तुक ‘3I/ATLAS’ को नयाँ तस्बिर खिचेको छ।यो वस्तु हाम्रो…

गाजामा समन्वयका लागि नयाँ बनाइएको बेसमा रहेका अमेरिकी सैनिक र उनका सहयोगीहरूलाई इजरायली कर्मचारीहरूले लगातार निगरानी गरेको पाइएको छ। यसले…

इरानको अदालतले मंगलबार घोषणा गर्‍यो कि आफ्नै पतिको हत्या गरेको आरोपमा मृत्युदण्ड पाउन लागेको एक महिलालाई अब फाँसी दिइने छैन।…

प्रतिकृयाहरू
...