Saturday 22nd August 2026

नागालैंडमा अफ्रिकन स्वाइन फ्लू फैलिएको खबर


डा. हरिमोहन पोखरेल – कोहिमा /नागालैंडमा अफ्रिकन स्वाइन फ्लू तीव्र गतिमा फैलिएको र धेरै सुँगुरहरू मरेको समाचार प्राप्त भएको छ ।

राज्यको पशुपालन विभाग द्वारा जारी एउटा विज्ञप्तिले जनाएको छ कि कोहिमा, मेजेमा, फेरेमा, केदेमा, जाखामा आदि स्थानहरू अति संवेदनशील क्षेत्रको रूपमा चयनित गर्दै सुँगुरको मासुको खरिद -बिक्री समेत रोक लगाएको छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि कुनै पनि स्थानहरूमा बाहिरबाट ल्याएको सुँगुरहरू राख्न तथा मार्न पनि प्रतिबन्ध लगाएको छ ।

स्मरण रहोस् नागालैंडमा अफ्रिकन स्वाइन फ्लू गतः केही महिना अगाडि पनि फैलिएको खबर थियो ।जसले धेरै सुँगुरहरू मरेका थिए ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

इरानी सांसदहरूले अमेरिकाको आर्थिक प्रतिबन्ध र इरानमाथि भएका सैन्य कारबाहीलाई कारण देखाउँदै परमाणु अप्रसार सन्धि (NPT) बाट औपचारिक रूपमा बाहिरिने…

खुला मैदानमाथि आकाशमा अचानक देखिएको ठूलो गोलाकार वस्तुले स्थानीय प्रत्यक्षदर्शीलाई आश्चर्यमा पारेको छ। प्रत्यक्षदर्शीका अनुसार धातुजस्तो चम्किलो देखिने उक्त वस्तु…

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

प्रतिकृयाहरू
...