Monday 17th August 2026

सरकारद्वारा २० देशका लागि राजदूत सिफारिश


सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ । स्थानीय तहका लागि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने तयारी गरिरहँदा हिजो बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको हो ।

सरकारले सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ सकिएपछि राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

शिफारिस भएका राजदूतहरूको नामावलीः
१- शर्मिला पराजुली ढकाल- स्पेन
२- बिष्णुपुकार श्रेष्ठ- चीन
३- दानबहादुर तामाङ- दक्षिण अफ्रिका
४- बासुदेव मिश्र- श्रीलंका
५- मिलन तुलाधर- रूस
६- डिल्लीराज पौडेल- मलेसिया
७- शान्ता रिजाल -इजरायल
८- नवराज सुवेदी- साउदी अरव
९- घनश्याम बन्जाडे- बंगलादेश
१०- दुर्गाबहादुर सुवेदी -जापान
११- निर्मलराज काफ्ले- ब्राजिल
१२- भरतकुमार रेग्मी- अष्ट्रिया
१३- सुशीलकुमार लम्साल – इजिप्ट
१४- कैलाश पोखरेल- अष्ट्रेलिया
१५- डा. नरेश विक्रम ढकाल – कतार
१६- ज्योति प्याकुरेल -दक्षिण कोरिया
१७- रामसुरज राय यादव- डेनमार्क
१८- डोरनाथ अर्याल
१९- हरिशचन्द्र घिमिरे
२०- तिर्थराज वाग्ले


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...