Monday 22nd December 2025

प्लुटोको सतहमा हुने विस्पोटमा ताप निस्कन्न


प्लुटो सुर्य बाट धेरै टाढा रहेको ग्रह हो यसर्थ यस ग्रहको बास्तविकता र रहस्य थाहा पाउन बैज्ञानिकहरुलाई निक्कै गाहो हुने गर्दछ । पछिल्लो खोजबाट यो पत्ता लाग्यो की त्यो बरफ नै बरफ ले जमेको ग्रहमा ज्वालामुखी विस्पोट भईरहन्छ तर त्यो आगोको राप र तापको नभएर बरफ को बरफीलो लेदो र किचड सतहको भित्रबाट बाहिर निस्कने गर्दछ । यति सम्म की उक्त लेदो र किचडले सगरमाथा जस्ता पहाड बन्ने गर्दछन । जब सतहमा निस्कन्छ तब त्यो जमेर ठोस भईदिन्छ जसको कारण हो ठुला ठुला पहाड बन्ने क्रम निरन्तर हुने गर्दछ ।

सुर्यबाट धेरै टाढा रहने ग्रह मध्ये को एक प्लुटो भएका कारण बैज्ञानिकहरुले यसलाई सौर्यमण्डलको सदस्य नमान्ने बताए पनि यसको अध्यायन गर्ने क्रममा सौर्यमण्डल कै एक हिस्साका रुपमा मान्ने गरेका छन । अन्य कुनै ग्रहमा नभएको बरफको विस्पोट बाट ८ किलोमिटर सम्मका पहाड बन्ने गरेको बताईन्छ । उक्त विस्पोटबाट सतहमा बरफ, किचड र मिथेन ग्यास निस्कने गर्दछ । प्लुटो डेथ प्लानेट भने होईन यसको सतहको पहिलो जानकारी बैज्ञानिकहरुले सन २०१५ मा पाएका थिए ।


सम्बन्धित शीर्षकहरु

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

प्रतिकृयाहरू
...