Tuesday 29th September 2026

आदिवासी जनजाति महासंघको प्रवास समितिको संयोजकमा शेर्पा


तीतोपाटी, काठमाडाैं – नेपाल आदिवासी जनजाति महासंघले प्रवास (अन्तर्राष्ट्रिय) समितिको संयोजकको जिम्मेवारी पासाङ शेर्पालाई जिम्मेवारी दिएको छ ।

सामाजिक क्षेत्रमा क्रियाशील शेर्पा यूएईमा रोजगारीसँगै व्यवसायमा समेत संग्लन छन्।

महासंघका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोविन्द छन्त्यालका अनुसार अन्तर्राष्ट्रिय प्रवास तदर्थ समितिको रिक्त पदमा विधिसम्मत पदपूर्ति तथा जिम्मेजारी हेरफेर गर्दै पदाधिकारी मनोनित गरिएको हो ।

प्रवास समितिको उपसंयोजकको जिम्मेवारी पोर्चुगलका हेम गुरुङ र सदस्यसचिवमा बेलायतकी विमला सेन लिम्बू चयन भएकी छिन्k ।

यसैगरी मिलन राई (बहराइन)लाइ सहसचिव र अरुण तामाङ (अष्ट्रेलिया) आर्थिक संयोजकमा चयन भएका छन् ।


सम्बन्धित शीर्षकहरु

संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले अमेरिकाले आप्रवासीहरूलाई अन्य देशमा पठाउने नीतिले मानवअधिकार उल्लंघनको जोखिम बढाएको बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले…

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

प्रतिकृयाहरू
...