Friday 16th January 2026

एक महीनामा कुवेत सरकारले २ हजार १९० जना आप्रवासीलाई देश निकाला गर्यो


तितोपाटी- कुवेत सरकारले एक महीनामा कानुन उल्लंघन गरेको आरोपमा २ हजार १९० जना आप्रवासीहरुलाई देश निकाला गरिएको गृह मन्त्रालयले जनाएको छ ।

आन्तरिक मन्त्री शेख थामेर अल-अलीलेको नेतृत्वमा थालीएको उक्त अभियानमा दुई हजार भन्दा बढ़ी पक्राउ परेका हुन।

कानुन उल्लङ्घन गर्नेहरूलाई पक्राउ गरी कुवेतबाट निष्कासन गरी कानुनी कारबाही गरिएको मन्त्री शेख थामेर अल-अलीले बताए।

त्यसोत कुवेत आन्तरिक मन्त्रालयले गत सेप्टेम्बर देखी धरपकड अभियान थालेको थियो। अक्टूबर महीनाको १७ तारिक सम्म २ हजार ७३९ आप्रवासीहरुलाई देश निकाला गरेको थियो भने त्यस यता झण्डै एक महीना पछी २ हजार भन्दा बढ़ीलाई देश निकाला गरेको गृह मन्त्रालयलाई उद्धत गर्दै अल कबासले लेखेको छ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...