सोचौं
कविता
रोजौं
पढ
अगाडि
बढ
लेख
समान
देख
आमा
जस्तै हुन्
मामा
प्यारा
जगत
सारा
तातो
रगत
रातो
भाँडो
अति नै
घाँडो
सेवा
मिल्नेछ
मेवा
मेला
भएर
भेला
नोट
खोई त
भोट
गन
नढाँटी
भन
माटो
पैसाको
साटो
लाटो
अत्यन्त
बाठो
पिठो
साह्रै नै
मिठो
राम्राे
गुरुजी
हाम्राे
ज्यथा
लाग्यो है
व्यथा
भात
लाग्यो है
मात
जाउँ
मिठाई
खाउँ
जाउँ
घुमेर
आउँ
डर
छैन है
भर
श्रम
नछर्नु
भ्रम
यात्रा
सिन्दुरे
जात्रा
कृष्ण बहादुर के.सी.
गोङ्गबु, काठमाडौं।