शीत मुक्तक :
हृष्ट
पुष्ट
भयौ
विष्ट १
अायाे
खायो
गीत
गायाे २
धायाे
पायो
मीत
अायाे ३
बिल्ला
मिल्ला
अाऊ
जिल्ला ४
उठ्याे
लुट्याे
सबै
भुट्याे ५
साझा
माछा
खाने
अाशा ६
मित्र
भित्र
तिम्रो
चित्र ७
मल
जल
मिठाे
फल ८
सल
बल
गर्दै
तल ९
रात
वात
निन्द्रा
साथ १०
चिन
लिन
जाऊँ
लिन ११
वल्लाे
पल्लाे
भयाे
खल्लाे १२
शुद्ध
बुद्ध
हुन्छ
रुद्ध १३
वर
पर
माया
छर १४
इन्दिरा ज्ञवाली
तानसेन, पाल्पा