Saturday 3rd October 2026

इशा गुप्ताको हट फोटोसुट


तितोपाटी – बलिउड अभिनेत्री ईशा गुप्ता अभिनयभन्दा आफ्नो ‘बोल्डनेस’ का कारण चर्चामा आउँछिन् । अजय देवगणसित फिल्म ‘बादशाह’ मा देखिएयता उनको हात खाली छ, तर पनि उनलाई चर्चाको कमि छैन ।

सामाजिक सञ्जालमा हट तस्वीर पोष्ट गर्दा ईशालाई भद्दा कमेन्टहरु खुबै आउने गर्छन् । तर उनी त्यसको परवाह गर्दिनन् । बरु पहिलेको भन्दा पनि हट फोटो राखेर स्वाद फेर्छिन् ।

हालै मात्र ईशाले हट फोटोसुट गराएकी छिन्, जुन तस्वीरहरु इन्टरनेटमा तीव्ररुपमा फैलिइरहेका छन् । यी तस्वीरमा पनि गाली आउने क्रम पनि रोकिएको छैन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

सुडानको सेनाले उत्तर कोर्डोफान राज्यको अल–माजरुब क्षेत्र आफ्नो नियन्त्रणमा लिएको जनाएको छ। सेना र र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच भएको…

प्रतिकृयाहरू
...