Sunday 9th August 2026

आर्त अकुलीनका केहि हाइकुहरू


पाँच हाइकु :
+++++++ १
डालीमा मैना
मैनाको सम्झनाले
रातीमा सैना !


अन्न पोसिलो
गाउँमा सुन फल्ने
माटो मलिलो !


कञ्चन जल
सुन्दर बोटमाथि
पाकेको फल !


पहाडी पाखा
मान्छेले बुझे राम्रो
कागको काका !


पीपल छाया
वरको सम्झनाले
मुटुमा माया !

 

… ✍️ आर्त अकुलीन

 

 

 


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

प्रतिकृयाहरू
...