प्रसङ्ग साउन शीत
नयाँ
साल
चार
मैना
शुद्ध
मन
पिर
छैन
रिती
तिथि
चाड
पर्व
मन
देखि
हुने
गर्भ
दिदि
बैनी
वरि
परि
मेदि
लाई
हात
भरी
साझ
परि
दीप
बाली
राप
ढुटो
लुतो
फाली
शिव
शक्ति
गगा
जल
व्रत
बस
लिनु
फल
जानकी अधिकारी पाल्पा
झिम
झिम
झिम
झिम
सिम
सिम
सिम
सिम
कल
कल
कल
कल
लौहै
बग्न
थाल्यो
पानी
चित्रवलीराम सुवाल
पाल्पा
हिजो
आज
भन्दा
भन्दै
दिन
मैना
गन्दा
गन्दै
रुप
स्वरुप
भिन्दा
भिन्दै
आँखा
दुखे
मिन्दा
मिन्दै
पैसा
सक्यो
किन्दा
किन्दै
साथी
भाइ
चिन्दा
चिन्दै
लडें
आज
हिन्दा
हिन्दै
दिला शाह नेपालगन्ज 💞
जुँगाकाे रवाफ✍️✍️
सानाे
हुँदा
माया
मानी
सबै
जना
म्वाईं
खानी
जुँगा
जति
गाला
भरी
च्वास्स
पारि
काेप्ने
गरि
सानै
देखि
त्रास
दिने
लुकी
छिपी
कति
हिंडे
देख्दा
मेराे
साताे
जाने
काख
लिदा
कति
हाने
जुँगा
पाली
सान
झार्ने
इष्ट
मित्र
सबै
हेप्ने
मुठे
जुँगा
पालि
राख्ने
सधै
जुठो
मात्र
चाख्ने
म त
मर्द
भन्दै
हिड्ने
काम
छैन
गाउँ
भाड्ने
इन्दिरा ज्ञवाली , पौडेल
तानसेन , २ पाल्पा
शीत
यात्री
हामी
धेरै
लाग्छ
यो हो
शीत
मेरै।
माथि
माथि
छ नि
जानू
शीत
थोपा
हैन
सानो
थापे
हाम्रो
घैला
भर्छ
मन
भरि
प्यास
मर्छ
अजर्
अमर्
पार्नु
पर्छ
सूर्य
जस्तै
ज्योति
छर्छ
कीरा
कारी
मार्नु
पर्छ
हाम्रो
पीडा
व्यथा
मर्छ
शान
हाम्रो
मान
हाम्रो
बन्छ
अझै
धेरै
राम्रो
चन्द्रावती अधिकारी
कोहलपुर, बाँके
१)घर
भाडी
किन्यो
गाडी
२)बन्यो
जोगी
भई
भोगी
३) हेर्दा
लाटो
रैछ
बाठो
४)सोच्यो
सोच्यो
छुरी
रोप्यो
५) शीत
मिठो
गीत
तितो
सीता बिष्ट कार्की (सीबिका)
काठ्माण्डौ
माया
भित्र
मुटु
चोर्यौ
मन
भित्र
मुटु
साटौ
शीत
लेखी
रात
काटौ
गीत
गाउँ
भन्ने
धोको
निर्मला बराल
सानो ठिमी भक्तपुर