Wednesday 14th October 2026

कोसेली समुहको पदिय दायित्वबाट जय नारायण माझी थारुलाई हटाइयो


तीतोपाटी डटकम – कोसेली समुह कुवेतले जय नारायण माझी थारुलाई पदिय दायित्वबाट हटाएको छ।कुवेतको नेपाली समुदायमा परिचित थारुले सन २०१९ देखी कोसेली समुहको सचिबको जिम्मेवारी सम्हाल्दै आएका थिए।

कोसेली समुह कुवेतको केही समय पहिले सम्पन्न भर्चुवल बैठकबाट जय नारायणलाई संस्थाको कोडअफ कन्डक्ट भित्र रही काम गर्न सचेत गराइएकोमा उनले आफू स्वतन्त्र हुन चाहेको बताए पछी उनलाई कोसेली समुहसंगको संलग्नता र पदिय दायित्वबाट हटाइएको हो।

बिभिन्न संघ-संस्थामा आबद्द थारु राजनैतीक र सामाजिक विषयमा कलम चलाऊने समेत गर्छन्।


सम्बन्धित शीर्षकहरु

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानमाथि शानदार जित हात पारेको छ। अल अमिरात क्रिकेट मैदानमा भएको…

दसैँ आयो तिहार आयो; पात्रोका पानाहरू फेरिए, ऋतुहरू फेरिए, समयको प्रवाहसँगै संसार फेरियो, तर परदेशीको जीवनमा न त परिस्थितिले कोल्टे…

कुवेतमा साइबर अपराध विभागको प्रहरी भएको दाबी गर्दै फोन गर्ने व्यक्तिको ठगीमा परेर एक कुवेती नागरिकले १० हजार ९९५ कुवेती…

प्रतिकृयाहरू
...