१
तीर्थ
ब्रत
दान
धर्म
२
सँधै
गर्नु
नित्य
कर्म
३
धर्म
गरे
पुण्य
मिल्छ
४
पाप
गरे
सून्य
हुन्छ
५
एक
कान
दुई
कान
६
सबै
तिर
सुन
सान
७
किन
यस्तो
सुन
सान
८
शीत
तिर
दिनु
ध्यान
९
नेता
भ्रष्ट
नेतृ
दुष्ट
१०
यस्तो
देख्दा
जन
रुष्ट
११
म त
छैन
त्यस्तो
खुनी
१२
साथ
दिन्छु
जुनी
जुनी
कृष्ण के. सी.
बि. न. पा. वडा नं:- ७ तुप्चे नुवाकोट
हाल:- टोखा न. पा. वडा नं ०९, गोङ्गबु,काठमाडौं