Monday 12th October 2026

प्रतिमा शिवाकोटीको गजल संग्रह, भाग – २२


मान्छेबाट कहिलेकाँही, गल्ती पनि हुन सक्छ ।
जस्को कारण चोट लागि, मन धेरै रुन सक्छ ।

गरिबको जिवनमा,रोग,भोक,शोक,अभावले,
कोरिएका रेखा हजुर, आँशुले नै धुन सक्छ।

सहनशिल भै दुख,सुख,झेल्दै अघि बढ्नेले नै,
सफलताको शिखर चुमी,सबैको मन छुन सक्छ।

प्रतिमा शिवाकोटी
कालिन्चोक गा.पा,८ सुनखानी,दोलखा
बागमती प्रदेश ।
(रचना: २०७८ जेठ १४ शुक्रबार)


सम्बन्धित शीर्षकहरु

सुडान र इजिप्टको सीमावर्ती क्षेत्रमा रहेको एक सुन खानीमा भएको हवाई आक्रमणमा कम्तीमा ७२ जना मजदुरको मृत्यु भएको छ। सुडानी…

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी…

१२ अक्टोबर २०२६ | अन्तर्राष्ट्रिय समाचार , साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको भनिएको हुथी आक्रमणमा…

प्रतिकृयाहरू
...