Sunday 11th October 2026

टहल आचार्यको गजल संग्रह – ८


जनताको यो राज्यमा बोल्नलाई पाउनु पर्छ,
गणतन्त्र नफााप्ने भो जनतन्त्र आउनु पर्छ ।

छाती भरी सँधै लेखी मन मुटू देखि नै पो ,
ओठे भक्ति होईन सानू देशभक्तl गाउनु पर्छ ।

गोठभरी दुहूना ती गाई भैँसीहरु पाली ,
पाखाभित्ता खोरियामा तारेमाले दाउनु पर्छ ।

साँधसिमा रिसईवी र डाहा ईर्ष्या कतै पनि ,
नराखेर दुस्मनी त्यो नाता साईनो लाउनु पर्छ ।

सिर्जनाको रम्ने आँगन तराईलाई सिँगारेर ,
यहाँ हिमालमा अब सुनको छाना छाउनु पर्छ ।
****

टहल आचार्य
कालिञ्चोक ८ सुनखानी दोलखा
बागमती प्रदेश २०७७ फाल्गुण ०५


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित जन-जागृति युवा समाजले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. ४, लाहाचोक निवासी अलिभन सुनारको उपचारार्थ ५१ कुवेती दिनार (नेपाली…

संखुवासभा समाज कुवेतले यस वर्षको दशैं–तिहार तथा वार्षिकोत्सव कार्यक्रम नगर्ने निर्णय गर्दै त्यसका लागि छुट्याइएको रकम क्यान्सर पीडितलाई सहयोग गरेको…

राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्। अब बाढी, पहिरो जस्ता विपद्मा बेपत्ता भएका…

प्रतिकृयाहरू
...