Thursday 13th February 2025

बदर अल समा मेडिकल सेन्टरले बदर विशेष स्वास्थ्य कार्ड टुलुकुटा कुवेत(TKK) लाइ बाँड्यो


तीतोपाटी – बदर अल समा मेडिकल सेन्टर फरवानियाले बदर विशेष स्वास्थ्य कार्डको एक समारोहको विच सार्वजनिक गरि र बदर अल समा मेडिकल सेन्टरसँग सहकार्य गर्ने टुलुकुटा कुवेत (TKK) का पदाधिकारी तथा सदस्यहरूमा निःशुल्क वितरण गरेको छ। ब्यक्तिगत रूपमा १० केडि मुल्य पर्ने बदर विशेष स्वास्थ्य कार्ड बदर अल समा मेडिकल सेन्टर सँग सहकार्य गर्ने कम्पनी तथा संघ संस्था एव समुहहरूका सदस्लायहरूलाइ प्रदान गरिन्छ ।

बद्र अल सामा मेडिकल सेन्टरमा आयोजित एक कार्यक्रममा बदर अल समा मेडिकलका प्रबन्धक मिष्टर अब्दुल रजाकले (TKK) का सबै सदस्यहरूलाई बदर विशेष स्वास्थ्य कार्ड प्रदान गरेका हुन् । यस कार्डको साथ सदस्यहरूले डक्टर परामर्श, एक्स-रे, प्रयोगशाला र फार्मेसी लगायतका सबै विभागहरूमा भारी मात्रामा छुट प्राप्त गर्न सक्छन्।

उक्त बदर विशेष स्वास्थ्य कार्ड वितरण कार्यक्रममा श्रीमती प्रीमा मार्केटिंग कोर्डिनेटर, बद्र अल साम मेडिकल सेन्टरकी मार्केटिङ कोअर्डिनेटर श्रीमती प्रीमा तथा टुलुकुटा कुवेतका अध्यक्ष श्री रमेश शेकर बन्दारी, टिकेके का प्रबन्ध, सल्लाहकार बोर्ड र कार्यकारी सदस्यहरूको उपस्थिति थियो।

यस अघि ४५ केडि लाग्ने पुर्ण शारीरिक स्वास्थ्य परिक्षण प्षाकेजलाइ नयाँ वर्षको अबसर पारेर विशेष छुटमा १५ केडिमा उक्त सेवा दिएको बदर अल समा मेडिकल सेन्टर फरवानियाले राती १० बजेदेखि १२ बजे सम्मको समयमा पुर्ण शारीरिक स्वास्थ्य परिक्षण गर्नेलाइ जम्मा १० केडिमा सो सेवा दिदै अाएको छ।

तपाइहरूको पनि कुनै स्वास्थ्य समस्या छ र अार्थिक भारको कारण स्वास्थ्य परिक्षण गर्न सकिरहनु भएको छैन भने अाजै बदर समा मेडिकल सैन्टर फरवानियामा उपलब्ध विेशेष अफरको प्रयोग गरि थोरै खर्चमा स्वास्थ्य परिक्षण गराउन सक्नुहुनेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले प्यालेस्टाईनीहरुलाई जोर्डन र ईजिप्टमा स्थानान्तरण गराएर गाजाँ लाई के गर्न चाहान्छन भन्ने कुरा रहस्य मै…

आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको…

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

प्रतिकृयाहरू
...