Sunday 9th August 2026

काभ्रेमा सवारी दुर्घटना, टिप्परमा अागजनी


तितोपाटी – काभ्रेको भैंसीपाटी पुलमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

बा ३ ख ७०९१ नम्बरको ट्रिपरले बा ३३ प ९१६ नम्बरको मोटरसाइकललाई ठक्कार दिएको हो । दुर्घटनामा मोटरसाइकल चालक भक्तपुर सूर्यविनायक ९ का पुष्पराज हुमागाइँ र उनकी श्रीमती लक्ष्मी हुमागाइँ घाइते भएका छन् ।

दुबैको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ तर, चिकित्सकले काठमाडौं रिफर गरेका छन् ।

दुर्घटनापछि आक्रोसित समूहले ट्रिपरमा आगो लगाउँदा मोटरसाइकल पनि जलेको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

नेपालमा नाबालिगको डिम्ब (अण्डाणु) संकलन तथा किनबेचसँग सम्बन्धित प्रकरणले नयाँ मोड लिएको छ। ललितपुरस्थित बीएन्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब…

प्रतिकृयाहरू
...