Wednesday 9th September 2026

कलंकीको गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार


तितोपाटी- राजधानीको कलंकीस्थित पशुपति गेष्ट हाउसमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको उजुरी प्रहरीमा परेको छ । ती किशोरीलाई फकाएर लगी बलात्कार गरेको पनि उजुरीमा उल्लेख छ ।

प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी १ का २३ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ । ती किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
साभार राजधानी दैनिक


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...