Wednesday 9th September 2026

आगामी निर्वाचनपछि मलाई पनि पदमा बसिरहन मन छैनः प्रधानमन्त्री


तितोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । सरकारको उदारतालाई कमजोरीको रुपमा नलिन उनले चेतावनी पनि दिए । आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पद गुम्छ कि भनेर आफू नडराएको बताए ।

उनले भने, ‘मैले भनेको सुनेँ, प्रधानमन्त्री लगलग कामेर बसेको छ पद जाने भयो भनेर । मैले पद नगएको कोही देखेको छैन । कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।’ सरकारको उदारतालाई कमजोरी नठान्न चेतावनी दिए ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

आत्महत्या भनेको जानाजानी आफ्नै जीवन अन्त्य गर्ने कार्य हो। सामान्यतया, जब कुनै व्यक्ति अत्यधिक भावनात्मक पीडा, निराशा वा आफूले सामना…

फर्किने बाटो साँझ झरेर गाउँमाथि सुनौलो रङ्ग छर्दा, एक्लो मनले तिम्रो याद फेरि किन सम्झँदा। डाँडापारि घाम डुब्यो, छायाँ आयो…

प्रतिकृयाहरू
...