Thursday 1st October 2026

अमेरिकाको क्यालिफोर्निया राज्यमा पुनः शक्तिशाली भूकम्प


तितोपाटी – अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार हिँजो शुक्रबार   राती ८ बजेर १९ मिनेट मा ७.१ म्यगनिच्युटको भूकम्प गएको अमेरिकी भुगर्भ वभागले जनाएको छ।

भूकम्पले अहिले सम्म कुनै मनाविय क्षति भएको जानकारी आएको छैन।भूकम्पको झट्का आधा मिनेटसम्म महसुस गरिएको थियो। भूकम्पको झट्का मेक्सिकोमा पनि महसूस गरिएको थियो। अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। साना परकम्प आइरहेका छन्।

यसअघि पनि शुक्रबार क्यालिफोर्नियको लस एन्जलसबाट करिब अढाइ सय किलोमिटर उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर नजिकै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ। सो भूकम्पको झट्का नेभादा राज्यको लास भेगाससम्म महसुस गरिएको थियो। साना परकम्प आइरहेका छन्।

 


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...