Sunday 11th October 2026

सोलुखुम्बुमा १३ वर्षीया किशोरीलाइ ललाइफकाइ बलात्कार गर्ने २५ वर्षे युवक पक्राउ


तितोपाटी – सोलुखुम्बुमा १३ वर्षीया किशोरीलाइ ललाइफकाइ बलात्कार गर्ने २५ वर्षे  एक युवक पक्राउ परेका छन् । जिल्ला सदरमुकाम सल्लेरीमा १३ वर्षीया एक बालिकालाइ हिँजो सोमबार साँझ ललाइफकाइ नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा २५ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।

पीडित बालिकाको स्वास्थ्य परीक्षणपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। बालिकाको अवस्था सामान्य छ। बालिकाले अभिभावकलाई घटना बताएपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए।

खबर पाएलगत्तै प्रहरीले बलत्कारमा संलग्न युवकलाई सल्लेरी बजार आसापासबाटै पक्राउ गरेको हो। युवकलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी आएको छ । माथिल्लो क्षेत्रमा सुक्खा पहिरो गएर नदी थुनिएपछि बाढी आएको…

रियाद, २५ असोज। साउदी अरबको नेतृत्वमा रहेको यमन सरकारसमर्थक सैन्य गठबन्धनले हुथी विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रमा व्यापक हवाई कारबाही गर्दै…

इरान युद्धको नयाँ मोर्चा: रियाद विमानस्थलमा आक्रमण, १२ जनाको मृत्यु; हुथीविरुद्ध युद्धमा उत्रिने अमेरिकाको सङ्केत साउदी अरबको राजधानी रियादस्थित किङ…

प्रतिकृयाहरू
...