Saturday 3rd October 2026

वैदेशिक रोजगार विभागका कर्मचारी घुस लिंदालिंदै पक्राउ


तितोपाटी – वैदेशिक रोजगार बिभागका एक कर्मचारी घुससहित पक्राउ परेका छन ।

मेनपावर व्यवसायीसंग घुस लिंदैगर्दा अख्तियारको टोलिले बिभागका शाखा अधिकृत रामप्रसाद ढुंगानालाई पक्राउ गरेको हो। ढुंगाना ५० हजार घुससहित पक्राउ परेका हुन। पक्राउ परेका ढुंगानामाथि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाए ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...