Friday 9th October 2026

बिकास र दीक्षाको “हावा बनी” बोलको गीत म्युजिक भिडियाे सहित सार्बजनिक


तितोपाटी – प्रवासमा रोजगारीको शिलशिलामा रहेर पनि बिकास मगर र दीक्षा लिम्बुले सांगीतिक क्षेत्रमा निरन्तरता दिइरहेका छन । हालसालै बजारमा बिकास मगर र दीक्षा लिम्बुको अभिनयमा “हावा बनी” बोलको गीत युट्युबबाट सार्वजनिक भएको छ। बिकास मगर र दीक्षा लिम्बुले अाधा दर्जन भन्दा बढी गीतमा अभिनय गरिसकेका छन ।

उक्त गीतमा युवराज चौलागाईंले आवाज दिएका छन भने दिलिप योन्जन तामाङले शब्द लेखेका छन । हिजोदेखी बिन्दबासिनी म्युजिकबाट सार्वजनिक भएको उक्त गीतको संगित राजेश थापाले गरेका छन । गीतको म्युजिक भिडियो कुवेतमा छायाँकन गरिएको छ । क्यामेरामा कुवेतमै कार्यरत छबिलाल पान्डे रहेका छन भने यस गीतको निर्देशक बिजय कुमार बम र सम्पादन बिनोद बमले गरेका छन । यस गीतलाई “आफ्नै छायाँले” एल्बममा समावेश गरिएको छ ।

गीतको भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस

 


सम्बन्धित शीर्षकहरु

र्वी युक्रेनको दोनेत्स्क क्षेत्रस्थित क्रामाटोर्स्क शहरमा बिहीबार भएको रुसी आक्रमणमा दुईवटा सार्वजनिक बसमा आगलागी हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको…

रियाद, २३ असोज। यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन्। उक्त…

भारत र इजरायलबीचको सम्बन्ध प्रधानमन्त्री नरेन्द्र मोदीको शासनकालमा उल्लेखनीय रूपमा नजिकिएको छ। सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणपछि गाजामा…

प्रतिकृयाहरू
...