Thursday 22nd January 2026

महिलाहरुलाई स्वरोजगारमुलक तालिम


युवा शत्ति बिभिन्न देशमा पलायन भईरहेका बेला मोरङको बेलबारी नगरपालिकाले बिभिन्न तालिम दिएर यहि दक्ष जनशत्ति उत्पादन थालेको छ । महिलाहरुलाई लक्षित गरेर नगरपालिकाले स्वारोजगार मुलक तालिम दिन थालेको छ । बिभन्न वडा तथा नगरले छुटाछुटै तालिम दिन थालेको हो ।

जुता चप्पल बनाउने देखि खाजा बनाउने तालिम समेत नगरपालिकाले दिन थालेको छ । लोकसेवा कक्षाको तयारी तथा उद्घोषण तालिम समेत दिएको बेलबारी नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले महिलाहरुलाई ब्यासयिक बनाउन खाजा बनाउने तालिम समेत दिन थालेको छ । ब्याबसयमा महिलाको आकर्षण बढाउने खालका तालिम दिन थालेको नगरपालिकाको भनाई रहेको छ । बिभिन्न क्षेत्रमा महिलालाई पहुँचमा पुर्याउनका लागी तालिम दिन थालिएको जनाईएको छ ।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...