Thursday 29th October 2026

PSG ले लगातार दोश्रो पटक UEFA च्याम्पियन्स लिग जित्यो


PSGले आर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लगातार दोस्रो पटक UEFA Europa League च्याम्पियन्स लिग जित्यो। निर्धारित र अतिरिक्त समय १–१ मा सकिएपछि निर्णय पेनाल्टीबाट भएको हो। आर्सनलका एजे र गाब्रियलले पेनाल्टी मिस गरे।
खेलको सुरुमा काइ हाभर्ट्जले आर्सनललाई अग्रता दिलाए पनि दोस्रो हाफमा डेम्बेलेले पेनाल्टीमार्फत बराबरी गोल गरे। आर्सनलले राम्रो रक्षा खेले पनि अतिरिक्त समयमा PSG हाबी भयो।
लुइस एन्रिकेको PSG च्याम्पियन्स लिगमा लगातार दुई वर्ष जित्ने रियल म्याड्रिडपछि दोस्रो टोली बन्यो। अन्ततः पेनाल्टीमा आर्सनलले गल्ती गरेपछि PSGले उपाधि जित्न सफल भयो।


सम्बन्धित शीर्षकहरु

पुर्वेली टाईगर फुटबल क्लब कुवेतद्वारा आयोजना हुन गइरहेको “प्रथम पुर्वेली टाईगर गोल्ड कप अन्तर-नेपाली फुटबल टुर्नामेन्ट-२०२६” पूर्व सूचना अनुसार आगामी…

भारतको पूर्वी तटीय राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’ले व्यापक क्षति पुर्‍याएको छ भने यस चक्रवात ‘अर्नब’का कारण पाँचजनाको मृत्यु…

स्पेनको टोलेडो प्रान्तमा दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।…

प्रतिकृयाहरू
...