Monday 12th January 2026

यातायात व्यवसायीको आन्दोलन फिर्ता


दुई दिनदेखि जारी यातायात व्यवसायीको आन्दोलन फिर्ता भएको छ। मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले आन्दोलनका कार्यक्रम हालका लागि स्थगित गरेको हो।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन्।

आन्दोलन फिर्ता भएसँगै मंगलबार देखि निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न थालेका छन्।


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...