Sunday 21st December 2025

गोबिन्द राज ओझा (राजन)को गीति कविताः आत्मनिर्भर नेपाल …


आत्मनिर्भर नेपाल बनाउन सबैमा एकता हुनुपर्छ
युवाहरूलाई बिदेश पलायन हुन बाट रोक्नुपर्छ
देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ
युवाहरूको श्रम र सीपको स्वदेशमै प्रयोग गर्नुपर्छ ।।१।।

विश्वभरिका नेपालीहरुलाई एकताको सुत्रमा बाध्नुपर्छ
प्रकृतिको सुन्दर उपहार नेपाल हिमालको काखमा छ
देशको भबिस्यको चिन्ता सबैमा हुनुपर्छ
शान्त र सुन्दर देशलाई समृद्ध बनाउनु छ ।।२।।

नेपाल देशलाई विश्वले चिन्नु पर्छ
राष्ट्रको हितको लागी काम गर्नु छ
अब देश जस्तो देश बनाउनु छ
सच्चा नेपाली भएर सबै कुरा बुझ्नुपर्छ ।।३।।

लेखक : गोबिन्द राज ओझा (राजन)


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...