Saturday 11th April 2026

नेपालले टी-२० क्रिकेटमा कुवेतलाइ ६ विकेटले हरायो


नेपालले कुवेतलाइ ६ विकेटले हराएको छ । हङकङमा संचालित ४ राष्ट्र सम्मिलित अन्तर्राष्ट्रीय टी-२० श्रृंखलामा बिहिबार भएको खेलमा नेपालले कुवेतलाइ हराएको हो ।

यस अघि बुधबार कतारसँग भएको खेलमा नेपालले कतारलाइ ८ विकेटले हराएको थियो ।

नेपालले शनिबार अायोजक राष्ट्र हङकङसँग खेल्ने छ भने यो प्रतियोगिता जित्ने टिमले टी-२० विश्वकप खेल्न पाउने छ ।


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...