Sunday 29th March 2026

प्रवासी नेपाली मंन्च कुवेतको चौथौ अधिवेसन आगामी जुलाई २६ मा हुने


प्रवासी नेपाली मंन्च कुवेत को चौथौ अधिवेसन आगामी जुलाई २६ मा हुनेभएको छ । नेकपा एमालेको वैदेशिक भातृ संगठन प्रवासी नेपाली मंन्च कुवेतको चौथो अधिवेशन खैतान स्थित राजधानी होटेलको सभाहलमा हुने भएको छ । अधिवेशन नेकपा एमाले का प्रभावसाली नेताको उपस्थितिमा प्रवास संगठन अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष,पदाधिकारिहरु को उपस्थितिमा हुने अधिबेशनमा सांस्कृतिक प्रस्तुतिहरु पनि रहने सचिव शंकर पौडेलले जानकारी गराएका छ्न । उक्त कार्यक्रममा कुवेत स्थित नेपाली संघ संस्था,सामाजिक अभियान्ता,राजनैतिक बैचारिक संगठन,पत्रकार,मिडियाकर्मि,खेलाडि,श्रमिक दाजुभाई दिदिबहिनि लाई उपस्थितिको लागि आयोजक कमिटिले अनुरोध गरेको छ ।
साथै जुलाई २६ तारिख अर्थात निर्धारित मिति र समयमा कुवेतमा कुनै पनि अन्य कार्यक्रम नजुधाईदिन आयोजक प्रवासी नेपाली मंन्च कुवेतले अपिल समेत गरेको छ ।

कार्यक्रमको विस्तृत बिबरण

मिति ः- २६/०७/२०२४
समय ः- ११ बजे
स्थान ः राजधानि होटल सभाहल खैतान


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...