Sunday 29th March 2026

नेपाल पत्रकार महासंघ कुवेत मा नया ४ जना पत्रकार को आगमन


नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको दोस्रो बैठकबाट कुवेतको विभिन्न मिडियामा आबद्ध भएका पत्रकारलाई नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको साधारण सदस्य आबद्ध गराइएको छ। यसरी
आबद्ध हुनेमा सुरेन्द्रकुमार पथक,सुरेस लामा, विपिन आर्यल कुबेत स्थित अनलाइन मिडिया निरम अपडेटसँग आबद्ध भई काम गर्दै आइरहेका छन् भने मित्रभक्त आचार्य भने तीतोपाटी अनलाइन मिडियामा काम गर्दै आएका छन।
चुनौती र अभावको जिम्मेवारीपूर्वक काम गर्नुपर्ने भएकोले सफल मानिएका पत्रकारका कलम पनि प्रवासमा बिस्तारै रोकिएकाबेला लागिरहनेहरू चुनौती नै चुनौतीका बीचमा काम गरिरहेका छन्। नया आगमन ले नया उर्जा दिने बिस्वास गरिएको छ्।
समाजका पीडा खुसी र समस्याका नजिक भएर बुझ्न सकिने पेशा नै पत्रकारिता हो।पत्रकारिताको माध्यमबाट समाजका कुराहरू जति उठान गर्न सकियो त्यति नै त्यस्ता विषयहरूको सम्बन्धमा पनि दबाब हुन सक्छ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...