Tuesday 8th September 2026

गोबिन्द राज ओझा (राजन)को गीति कविताः यो देश विकसित बनाउन…


यो देश विकसित बनाउन उठ्नुपर्छ
सबैको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ
मातृभूमि भन्दा ठुलो कोही छैन मनले मान्नुपर्छ
राष्ट्रको स्वाभिमान बचाउन ! सबैले जाग्नुपर्छ
 
सिमानामा उभिएर देशको सुरक्षा गर्नुपर्छ
मेरो देशको बारेमा धेरै सोचेर काम गर्नु छ
म देशभक्त हुँ देशको लागि लड्छु
म देशभक्त हु म राष्ट्रको बारेमा सोच्ने गर्छु
 
 राष्ट्रमा शान्ति र न्यायको लागि काम गर्नु छ
यो राष्ट्रलाई बलियो बनाउनु छ
यो देश विकसित बनाउन उठ्नुपर्छ
सबैको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ ।।

-गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा.२ दिपायल डोटी


सम्बन्धित शीर्षकहरु

नेपालमा हालै आएको दैवी प्रकोपबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि अन्तर्राष्ट्रिय झापाली समाज (IJS) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार…

जर्मनीको स्टार्टअप कम्पनी इजारी एरोस्पेसले आफ्नाे मानवरहित ‘स्पेक्ट्रम’ रकेट सफलतापूर्वक अन्तरिक्षतर्फ प्रक्षेपण गरेको छ। रकेट आइतबार नर्वेको आर्कटिक क्षेत्रमा रहेको…

सरकारले रसुवा–भोटेकोसी बाढीलगायत विभिन्न विपद्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले…

प्रतिकृयाहरू
...