Monday 30th March 2026

नेतृत्व गम बहादुर विश्वकर्मालाई सुम्पिदै विश्वकर्मा समाजको छैटौँ अधिवेशन सम्पन्


कुवेत – विश्वकर्मा एकता समाज नेपाल कुवेतको छैटौँ अधिवेशन तथा विश्वकर्मा पूजा साथमा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । समाजको छैटौँ अधिवेशन बाट अध्यक्षमा गम बहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन
कुवेतको साल्मियास्थित गोर्खा किचन रेस्टुरेन्टमा १५ सेप्टेम्बर २०२३ शुक्रवारको दिन गम बहादुर विश्वकर्माको सभापतित्व तथा टिकाराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम जिवन सुनारले संचालन गरेका थिए । बिश्वकर्मा बाबाको पूजा आराधना असोज एक गते मनाईन्छ तर प्रवासमा शुक्रवार बाहेकका दिनमा सबै जना काममा ब्यस्त हुने भएकाले गर्दा समाजले शुक्रवाको दिन बिश्वकर्मा बाबाको पूजा आराधना गरि मनाएको छ । कार्यक्रममा पुजारी शिव घमालले विश्वकर्मा बाबाको पूजा आराधना गर्दै कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यसैगरी नेपाली हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
समाजले छैटौ महाधिवेशनबाट अध्यक्षमा गम बहादुर बिस्वकर्मा, बरिष्ठ उपाध्यक्षमा रोल बहादुर बिक, उपाध्यक्षमा मुक्त बिक, उपाध्यक्षमा कृष्ण सुनार, महिला उपाध्यक्षमा मीरा बिक, महासचिवमा दिल श्रीपाइली, सचिवमा श्याम बिस्वकर्मा, सह-सचिवमा ललित बिस्वकर्मा, कोषाध्यक्षमा राम रसाइली र सहसह-कोषाध्यक्षमा मिलन बिस्वकर्मा निर्वाचित भएका छन । समाजको सस्थापक सरक्षक शिव घमाल, जीवन सुनार , भिम र कुमार बराइली रहेका छन भने बरिष्ठ सल्लाहकारमा राजेन्द्र बिरही, रण बहादुर रसाइली, सन्तोष सुनार, शोम रसाइली र सल्लाहकारमा प्रेम गोतामे, चन्द्र गोतामे, शेर बहादुर बिक, माया बिक र भुमा रसाईली रहेका छन ।

त्यसैगरी समाजको सदस्यहरुमा भरत विश्कर्मा, कासिराम बिक, ओम प्रकाश बिक, हिरा बिक, छबिलाल बिक, कृष्ण घमाल बिक, देव कुमार बिक, ओम बिक, राजु बिक, एस बि सुनार, अर्जुन बिक, सुरेश बिक, बाल कुमार बिक
, सरोज बिक, अभु सेन्चुरी, अजय सुनार, अमित गौतम बिक, बहादुर एस एस बि घायल, छबिराम सुनार, चिज बहादुर बिक, ख्रीष्टियना एम बराइली, दिपक खड्का थोकी, देव रसाइली
, दिल बहादुर खाती, जिफर गनेष , गम बहादुर, घमाल अर्जुन , हिरा बहादुर बिक, जेबि श्रीपाइली, जेनिसा बिसि, झलक श्रीपाइली, कबिता सुनार, केशव विश्व गोतामे, कृष्ण बिस्वकर्मा, कृष्ण घमाल, माया सुनार, मिना बिस्वकर्मा, नवीन किरण, नारायण बुढाथोकी, निरमला खाती, ओम सुनार, प्रतिभा कुमारि, प्रेम जिटिएम, रेम कार्लिमे, प्रेम सुनार, पुर्बाली मोहन, राज खड्का, रजनी रसाइली, राजु बिसि, राजु घमाल, रामबाबु बिसि, राम बहादुर सुनार, राम्दान अर्जुन, रामु गोतामे, रिता गाम, रोसन बिस्वकर्मा, सम्सेर सुबेना करा, सन्जु सोलु, शान्ति सुनार, शरिता रसाइलि, श्रीजना बिक, टोप बहादुर बिक, सुकमती, तारा बहादुर गौतम, पिबि घिमिरे, बिष्णु बिश्वकर्मा, भरत बिस्वकर्मा रहेका छन

विश्वकर्मा बाबाको पूजा आराधनाको लागि समाजका पदाधिकारी, सदस्यहरु लगायत कुबेतमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनीहरुको उपस्थित रहेको थियो । रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत बिस्वकर्माहरुलाई एकताबद्ध गर्दै ‘बिस्वकर्माको एकता आजको आवश्यकता’ भन्ने मुल नारालाई आत्मसात् गर्दै सन २०१६ मा स्थापना भएको सस्थाले हरेक वर्ष बिस्वकर्मा बाबाको पूजा आराधना गर्दै आएको छ ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...