Saturday 3rd October 2026

मोरोक्कोमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु



मोरोक्कोमा भूकम्पमा परी ८०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ८२० जनाको मृत्यु भएको संचारमाध्यमहरुले जनाएका छन् ।

मोरक्कोमा दशकौं यताकै सबैभन्दा घातक भूकम्प गएको बताइएको छ । कैयौँ मानिसहरु अझै पनि भग्नावशेषमा फसेको र उनीहरुलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)…

अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट…

भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा…

प्रतिकृयाहरू
...