Friday 3rd April 2026

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोप बहादुर रायमाझीलाइ पनि पक्राउ पुर्जी


नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री, नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाइ पक्राउ पुर्जी जारी भएको छ । उनीसँगै उनका उनका छोरा सन्दीप विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं प्रहरी परिसरले अनुसन्धानका लागि आज जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।

नक्कली भुटानी शरणाथी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर सन्दीपले एक करोडको चेक लिएको यसअघिनै सार्वजनिक भएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...