Sunday 12th April 2026

खोइ कस्लाई विश्वास गर्ने ?


डा. अम्बरीश पोख्रेल– आज जसलाई सुन भन्ठान्यो, त्यो भोलि पित्तल पो निस्किन्छ । सायद हाम्रो पुर्खाले त्यसै भनेका होइनन होला, “जत्ति जोगी आए पनि कान नै चिरीएका” ।

२. खोइ यसपाली चाई के नारा लिएर, कुन चाई आइ.एन.जीओ (INGOs) का कार्यकर्ता भ्रम छर्न आउने हुन् फेरि, त्यो पनि नयाँ नेताको रुपमा ?

३. हामी नेपाली युवा पुस्ता, सधै नै भ्रममा समय बिताउन बाध्य भयौं वा बाध्य पारियौ?

४. हाम्रो नियति नै यही हो वा हाम्रै पालामा माथि उठ्ने अवस्थाको व्यवस्था सृजना हुन्छ होला ?
अस्तु । ०४/०४/२०१३
डा. अंम्बरिस पोख्रेल


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...