असार १५ संबंधित शीतहरु
पानी
 पर्छ
 धर्ती
 भिज्छ ।१
माटो
 संग
 मल
 मिल्छ ।२
पानी
 संग
 विउ
 भिज्छ ।३
खेत
 जोत्ने
 माटो
 मल्ने । ४
हिलो
 मैलो
 खेतै
 भैलो ।५
छुपु
 छुपु
 धान
 रोपी ।६
मानो
 रोप्ने
 मुरी
 फल्ने ।७
दही
 च्युरा
 खाजा
 प्यारा ।८
धर्ती
 भक्ति
 शक्ति
 प्राप्ति ।९
गीत
 गाई
 मेला
 भरी ।१०
माटो
 सित
 माया
 लाई ।११
देशै
 धान्ने
 अन्न
 फल्ने ।१२
———
 -लव जोशी
 काठमाडौं
सान्दर्भिक  शीतहरू
 (१)
 वर्षा
 मास
 छैन
 खास।
 (२)
 बाडी
 पैरो
 नदी
 गैरो।
 (३)
 खेत
 सुख्यो
 मन
 दुख्यो।
 (४)
 हुन्छ
 हाम्रो
 खेती
 राम्रो।
 (५)
 शीत
 वर्ष
 मिल्यो
 हर्ष।
 (६)
 छरि
 छरि
 वरि
 परि।
 (७)
 हिलै
 हिलो
 माटो
 गीलो।
 (८)
 कसो
 गरौँ
 अघि
 सरौं।
 (९)
 खेत
 जाने
 बीउ
 लाने।
 (१०)
 गर्ने
 काम
 खाने
 माम।
 (११)
 पाल्पा
 भित्र
 खेती
 चित्र।
 (१२)
 खेत
 जोत्ने
 धान
 रोप्ने।
 (१३)
 भात
 खाने
 रोप्न
 जाने।
 (१४)
 बुझ्नु
 कुरा
 सबै
 पूरा।
 (१५)
 बोके
 हलो
 हुन्छ
 भलो।
 (१६)
 सानो
 कुवा
 खाने
 पुवा।
 (१७)
 गर्दै
 कुरा
 काम
 पूरा।
 (१८)
 उहीँ
 देश
 उहीँ
 भेष।
 (१९)
 माडी
 फाँट
 खेती
 छाट।
 (२०)
 बीउ
 सभ्य
 खेती
 भव्य।
 (२१)
 मल
 जल
 छर्नु
 मल।
 शिव कुमार रेग्मी
 पोखराथोक,पाल्पा
शित लहर।
 ————-
 बर्षा
 आयो
 सारा
 डुब्यो
भेल
 बाडी
 घर
 बग्यो
सारा
 जन्ता
 रुवा
 बास
भयो
 सारा
 उठी
 बास
तोयालाल दाहाल
 काकडभिट्टा  झापा।
शीत
 —-
 दर्क्यो
 पानी
 बग्यो
 भल ।
बढ्यो
 खोला
 तर्ने
 होला ।
झर्यो
 पैरो
 लग्यो
 बास ।
दुर्गा पौड्याल
 २०७९/३/१४
शीत ईश्वर:- कृष्ण के. सी.का आषाढ पन्ध्र बिशेष १५ शीतहरु :-
आज
 कृषि
 चाड
 हाम्राे
दही
 च्युरा
 खानु
 राम्रो
आज
 पन्ध्र
 वर्षा
 मास
दही
 च्युरा
 खानु
 खास
पानी
 परे
 धर्ती
 गल्छ
मानो
 रोपे
 मुरी
 फल्छ
तिमी
 हामी
 सबै
 जाति
गर्नु
 पर्छ
 खेती
 पाती
जता
 ततै
 भयो
 वर्षा
लाग्दै
 छ नि
 धेरै
 हर्ष
दही
 च्युरा
 आँप
 केरा
सवै
 साथी
 एता
 हेर
ह ह
 तारे
 ह ह
 माले
खेती
 गर्नु
 भन्थे
 बा ले
खेती
 गर्ने
 सबै
 भाले
काठमाडौं
शीतः
हलाे
 जुवा
 काध
 माथि
खेती
 गर्न
 जाउँ
 साथी
अल्छी
 गर्न
 हुन्न
 हेर
फाल्न
 हुन्न
 बेला
 खेर
यही
 माैका
 हानाै
 चाैका
बर्ष
 दिन
 खाने
 खेती
काम
 गराै
 मरी
 मेटी
ऐले
 दुःख
 गरे
 भनी
बर्ष
 दिन
 बसी
 खाने
कृषि
 क्रान्ति
 हाेनि
 हाम्राे
मिली
 गराै
 हुन्छ
 राम्राे
शारदा देवी ढकाल
 
 














